‘क्या राम्रो स्याङ्जा को ठाउँ’ ! (भिडियो)

काठमान्डौ । चर्चित गायक रामजी खाण र गायिका भिमु गुरुङको आवाजमा रहेको ‘क्या राम्रो स्याङ्जाको ठाउँ ‘ बोलको गीत सार्बजनिक भएको छ।
स्याङ्जा जिल्लाको धार्मिक तथा पर्यटकीय र रमणीय ठाउँहरुलाई समेटेर तयार पारिएको गीतलाई युनिक लोचन केसि ले लेखेका छन् भने दिनेश केसि ले संगीत भरेका छन्।
स्याङ्जा जिल्लाको विभिन्न ठाउँको मनोरम दृश्य समेटिएको भिडियो लाई  सन्तोष राजबाहकले निर्देशन गरेका हुन् भने भिडियोमा चर्चित मोडेल अञ्जलि अधिकारी ,युनिक त्रिलोचन के सि, शम्सेर गुरुङ र शिब थापा मगर लाइ देख्न सकिने छ। भिडियो कामाना अनलाइन् टि भी को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।