अन्जना हत्या काण्ड बारे, यस्तो भन्छन् वडा अध्यक्ष



काठमान्डौ । दुई दिन आगाडी ललितपुर ढोलाहिटीकी २५ बर्षीया अञ्जना लामा महतको आफ्नै जेठाजु भनिएका उज्वल महतले खुकुरी प्रहार गरि विभत्स हत्या गरेका थिए। अञ्जनाको घटना स्थलमै मृत्यु भएको थियो भने अभियुक्त उज्वललाई लाई प्रहरीले त्यही दिन पक्राउ गरि अनुसन्धान थालेपनि हत्याको कारण अझै खुल्न सकेको छैन ।

यसै विचमा ललितपुर वडा न.२६का अध्यक्षले आफ्ना कुरा राखेका छन् । घटनाको वारे यसो भन्छन् वडा अध्यक्ष हेर्नुहोस् भिडियो :

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्