विराटनगरका राजिव जैनले ‘को बन्छ करोड पति ‘मा जिते १ करोड

काठमाडौ। एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो को बन्छ करोडपतिुमा विराटनगरका राजिव जैनले १ करोड जितेका छन । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको को बन्छ करोडपतिुको ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।
चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको को  बन्छ  करोडपतिमा १ करोड जित्ने जैन पहिलो प्रतियोगी हुन्। उनलाई २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो रु भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि।सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।
शो पुरा भाग