‘ऐलानी शो’को भाग १५ शार्बजनिक (भिडियो )



काठमान्डौ। सैघाली अनलाईन टिभी को प्रस्तुतिमा संचालन भैरहेको ‘ऐलानी शो’को भाग १५ युटुब च्यानलमा शार्बजनिक भएको छ।‘ऐलानी शो’को १५ भागमा यो साता लाईभ दोहोरी प्रस्तुत गरिएको छ । यो साता कुशल लोकदोहोरी गायिका तारा थापा र हरी डिसीले प्रत्यक्ष दोहोरी गाएका छन् ।
कार्यक्रम ‘ऐलानी शो’मा धुर्ब पुन “कमेडी”,चुडामणि भण्डारी,बुद्धि चौधरी,लगायतको भूमिका रहेको छ ।कार्यक्रम हेर्ने सबैलाई धन्यावाद संगै,सुझाब,सल्लाह,प्रतिक्रियाको आशा गरेका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्