दाङमा २० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ



दाङमा २० हजार नगद घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको क्षेत्रीय टोलीले सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाई सेवाग्राही लिदै गरेको घुस रकमसहित लमहीबाट पक्राउ गरेको हो । सहायक वन अधिकृत साह सव वन डिभिजन कार्यालय वेलामा कार्यरत छन् ।
। जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले आज शुक्रवार दिउँसो लमही बजारको एक पसलबाट साहलाई प्रहरीसहितको अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्