Skip to Content

सुसाइड नोट लेखेर आत्महत्या गरेका ११ वर्षीय बालकका काकाले यस्तो भन्छन्  (भिडीयो)

सुसाइड नोट लेखेर आत्महत्या गरेका ११ वर्षीय बालकका काकाले यस्तो भन्छन् (भिडीयो)

 

ललितपुरमा ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षकरशिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमूख डीएसपी राजकुमार खिउजुले बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे ।

डीएसपी खिउजुले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जानकारी दिए।घटनाका बारेमा उनका काकाले यस्तो बताएका छन। बाकी भिडीयोमा

 

 

 

 

 

 

Previous
Next