कति पुग्यो डलरको मूल्य, विनिमयदर कति ?



काठमाडौ । नेपाल राष्ट्र बैंकले आजको डलर विनिमयदर निर्धारण गरेको छ ।आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ।यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्