लालुमैका गायक तथा मोडेल संदिप न्याैपाने नांगिए



ओमप्रकाश गुप्ता  । दंगाली गायक तथा मोडेल संदिप न्याैपाने नांगिएका छन् । दिपक पाण्डेको ‘क्यार्नी होला’ गीतमा ३जना मोडेलहरूले नायिका अप्सना थापालाई मन पराउनुका साथै जिस्काउदा तीनै जनाबाट हैरान भएकी थापाले तान्त्रिक बाबा सँग अाफुलाई अलग गराउन अनुरोध गर्दा बाबाले नै न्याैपानेलाई नंगाएको देख्न सकिन्छ ।

 

गीतको भाव अनुसार मान्छे धेरै नै मायामा डुबेको हुन्छ भन्ने जानकारी दिएको पनि बुझन सकिन्छ । दाङको लमही निवासी पाण्डेको पहिलो एल्बम क्यार्नी होला गीतमा लोक दोहोरी गायक तथा मोडल सन्दिप न्यौपाने सहित यूविन ढुंगाना, नविन सिरिष र नायिका अप्सना थापाले डान्स गरेका छन् ।

बादल घिमिरेको शब्द तथा संगीत रहेको गीतलाई शिभन पोखरेलले निर्देशन गरेका हुन् । गीतको भिडियो अजय रेग्मीले खिचेका हुन् भने अभिनायक एम.सेरचनले ईडिट गरेका हुन् । यस गीतलाई सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्ट युट्यूब च्यानलमा गएर पनि हेर्न सकिन्छ ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्