अविरल बर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो (फोटो)



काठमाडौ सिंहदरबार पुर्बिगेट नजिक बाजेको सेकुवा अगाडी सिंहदरबारको पर्खाल अविरल बर्षाको कारण भत्किएको छ।
बाटोमा हिडदै गरेका एक युबकलाई पर्खाल भत्किदा सामान्य चोट लागेको,प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।अन्य कुनै मानबिय क्षति भने नभएको बताएका छन।लगातारका बर्षका कारण पर्खाल भने भत्किरहेको छ।

फोटो-

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्