Skip to Content

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७५ रणेन्द्र बराइलीलाई

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७५ रणेन्द्र बराइलीलाई

सरु सुनार।

आदिकबी भानुभक्त आचार्यको २०६ औं दिनको जन्मजयन्ती मनाइदैछ।संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार , महाकवि देबकोटा पुरस्कर , भग सर्बजित मानव मर्यादा राष्ट्रिय भगतय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार साथै बिभिन्न स्रस्ठा ४० जनालाई संमान गरिएको थियोे ।


सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा गरिएको संमान कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७५ ९ दलित मुक्ति आन्दोलनको क्षेत्रबाट साहित्यकार , दलित आन्दोलनका अगुवा तथा नेकपाका नेता रणेन्द्र बराइलिले संमान पाएका छन् ।उक्त संमान जनही रु १ लाख नगद र संमान पत्रले कदर गरिएको थियोे ।

सम्माननिय प्रधानमन्त्री केपि शर्माले उक्त नगद र संमान पत्रले संमान गर्नु भएको थियोे ।
त्यस्तै( समाज सुधार अभियानको क्षेत्र ) बिधामा धनकुटाका भद्रमान घले सम्मानित हुनु भएको थियोे भने
सिप , कला , शिक्षा , साहित्य , संस्कृती , लेखन तथा अध्यन अनुसन्धानको क्षेत्र धनुषाका रमेश रन्जन सम्मानित हुनु भएको थियोे ।

Previous
Next