Skip to Content

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

शहबाज खान/

पोखरी मा पौडी खेल्दा खेल्दै दुइ जनाको डुबेर मृत्यु भएको प्रहरी ले जनाएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.४ किलौनी स्थित पोखरी मा बेत बहादूर बोहोरा को छोरा अन्दाजी बर्ष ९ को अनमोल बोहोरा र रामबहादूर कुवर को छोरा अन्दाजी १०बर्ष को सौगात कुवर घर देखि ५००मिटर उत्तर तर्फ रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको अवस्था मा अफान्त लाई भेटदा अफान्तहरुले तत्काल पोखरी बाट निकाली उपचार को लागि ४नम्बर मा रहेको समुदायिक अस्पतालमा लैजादा १५:१० बजेको समयमा दुबै जनाको उपचार क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरी ले जनाएको छ।

Previous
Next