Skip to Content

Home / Articles Posted by Loksari Kuwar

Blog Archives

थिमिका महिलालाई पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धि तालिम दिइयो

थिमिका महिलालाई पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धि तालिम दिइयो

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धमा अगुवा महिलाहरुलाई तालिम दिइएको छ । बालकुमारी स्वास्थ्य समाजको आयोजना र मध्यपुर थिमि वडा नं ४ को साझेदारीमा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धि Continue Reading »

३० वर्ष पुग्नु भो ? यी जाँच गराइरहनुस्

३० वर्ष पुग्नु भो ? यी जाँच गराइरहनुस्

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन् Continue Reading »

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल Continue Reading »

पेटाले उठायो नेपालमा हात्तीलाई ‘यातना दिएको’ विषय

पेटाले उठायो नेपालमा हात्तीलाई ‘यातना दिएको’ विषय

पशु अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था पेटाले चितवनमा हात्ती महोत्सवको पछिल्लो संस्करणमा कतिपय हात्तीलाई ‘यातना’ दिइएको खुलासा गरेको छ । पेटाले उपलब्ध गराएको एउटा भिडिओ फुटेजमा माहुतेहरूले केही हात्तीलाई Continue Reading »

बझाङ दुर्घटनाः मृतकको सामूहिक दाह संस्कार

बझाङ दुर्घटनाः मृतकको सामूहिक दाह संस्कार

बझाङ । सोमवार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा मृत्यु भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामूहिक अन्त्येष्टि गरिएको Continue Reading »

लोकतन्त्र बद्नाम हुने काम नगरौंः ओली

लोकतन्त्र बद्नाम हुने काम नगरौंः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्न नहुने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो Continue Reading »

छात्रालाई सेनेटरी प्याड वितरण

छात्रालाई सेनेटरी प्याड वितरण

कैलाली । कैलालीमा छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिकाको स्वास्थ्य शाखाले छात्राहरुलाई प्याड वितरण गरेको हो । गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयमा Continue Reading »

अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोजी

अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोजी

काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक Continue Reading »

कञ्चनपुर घटनाः मृत्यु भएका तीनै जनाको सनाखत

कञ्चनपुर घटनाः मृत्यु भएका तीनै जनाको सनाखत

काठमाडौं । कञ्चनपुरमा जेसीबीले ई–रिक्सालाई ठक्कर दिँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ का २९ वर्षीय किसन बोहरा, कास्की जिल्लाको Continue Reading »

बेचिन लागेकी महिलाको उद्धार

बेचिन लागेकी महिलाको उद्धार

बर्दिया । बेचिन लागेकी बर्दियाकी एक महिलालाई नेपाल–भारत सीमा प्रहरीले उद्धार गरेको छ । महिलालाई भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा नं २ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट Continue Reading »