Skip to Content

Home / Articles Posted by Gitanjali Dahal

Blog Archives

टेन्ट भत्किँदा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

टेन्ट भत्किँदा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

    राज स्थान – आइतबार भारतको राजस्थानस्थित बार् मर क्षेत्रमा अपरान्ह् करिब ४ः३० बजे एक्कासि हावासहित परेको वर्षाका कारण स्थानीय एक ‘पान्डा ल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको Continue Reading »

पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको Continue Reading »

धार्मिक पर्यटकीयस्थलको अवलोकन

धार्मिक पर्यटकीयस्थलको अवलोकन

  पोखराको पर्यटकीयस्थलको प्रवद्र्धनमा हिँडेको टोली देशका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गरी आइतबार फर्किएको छ । गत शुक्रबार पोखराबाट तीन दिने कार्यक्रमका साथ निस्केको पर्यटन व्यवसायी, नेपाल पर्यटन Continue Reading »

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

  सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था ९कोमा० मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार Continue Reading »

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

  बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती Continue Reading »

ढोरपाटनका दलितहरुको जलेको मनमा देवकुमार नेपालीले लगाए मलम

ढोरपाटनका दलितहरुको जलेको मनमा देवकुमार नेपालीले लगाए मलम

  प्रेम सुनार। बुटवल, । भुकम्प गएको यतिका बर्ष बित्दा समेत कैयौ भुकम्प पीडितका घरहरु नबनि रहेको बेला बाग्लुङ्ग ढोरपाटनको उच्च पाहडी भेगमा भने आगोलागी भएको ६ महिना मै त्यहाँका Continue Reading »

तीव्र गति कारवाही अभियान – ९४० चालक कारवाहीमा

तीव्र गति कारवाही अभियान – ९४० चालक कारवाहीमा

  ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न Continue Reading »

छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान

छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान

सरकारले सामाजिक कूरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिक विकृतिका रुपमा कहलिएको छाउपडीका नाममा Continue Reading »

राप्रपा महाधिवेशन आगामी जेठमा

राप्रपा महाधिवेशन आगामी जेठमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय Continue Reading »

तीन दिन देशभर भारी वर्षाको सम्भावना

तीन दिन देशभर भारी वर्षाको सम्भावना

बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान Continue Reading »