Blog

नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन् – कृषिमन्त्री

नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन् – कृषिमन्त्री
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताउनुभएको छ । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले आज खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुईदिने छलफलको उद्घाटन गर्दै उहाँले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी...

घोराही २ को गंगा माबि रामपुर प्रदेशकै प्रविधि मैत्री बिद्यालय

घोराही २ को गंगा माबि रामपुर प्रदेशकै प्रविधि मैत्री बिद्यालय
घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुर प्रदेशकै प्रविधि मैत्री विद्यालय भएको छ । सो विद्यालयमा अब देखी कम्प्युटरका माध्यमबाट स्मार्ट बोर्ड प्रयोग गरेर पढाई हुनेछ । नेपाल सरकारले प्रत्येक प्रदेशका एक एक विद्यालयलाई प्रविधिमा स्मार्ट विद्यालय बनाउने निति अनुरुप प्रदेश नम्बर ५ मा गंगा माध्यमिक विद्यालय रामपुर...

गुठी विधेयक फिर्ता

गुठी विधेयक फिर्ता
सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक...

प्लाष्टिक जन्यबस्तु प्रयोग गर्न नपाईने

प्लाष्टिक जन्यबस्तु प्रयोग गर्न नपाईने
दाङ । ‘हरितक्रान्ति आत्मनिर्भता र समतासंगै मानव बिकास स्वास्थ्य र स्वच्छ’ घोराही उप–महानगरपालिका भन्ने नाराका दासाथ प्लाष्टिक जन्यबस्तुको प्रयोग न्यूनिकरण अभियान थालिएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ बाट अभियानको थालनी सुरु गरिएको हो । अभियानको घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नु भएको हो । अभियानको उद्घाटन गर्दै उहाँले...

साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्
  काठमाडौँ । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका...

अपाङगता भएका ब्यक्तिहरुका लागी क्षमता विकास तालिम

अपाङगता भएका ब्यक्तिहरुका लागी क्षमता विकास तालिम
  दाङ।सामाजिक विकास मन्त्रालय प्रदेश नं।५ बुटवलको आर्थीक सहयोग , शान्तिनगर गाउँपालिकाको समन्वय र राप्ती बहिरा संघ दाङको आयोजनामा अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि क्षमता विकास कार्यक्रम शान्तिनगर गाउँपालिका चिराघाटमा सम्पन्न भएको छ।   शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीको विशिष्ट आतिथ्यता र राप्ती बहिरा...

शान्तिनगर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्धघाटन

शान्तिनगर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्धघाटन
दाङ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज शान्तिनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि उद्धघाटन गरेको छ। उक्त कार्यक्रमको उद्धघाटन गदै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डागीले कागतीको बिरुवा रोपि उद्धघाटन गर्नु भएको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको उद्द्घाटन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के...

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता
खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंका। महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ । याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताउनुभयो ।...

‘बरु मर्न तयार छु तर दलितलाई छुन्न’पुजारी झबिन्द्र पोख्रेल

‘बरु मर्न तयार छु तर दलितलाई छुन्न’पुजारी झबिन्द्र पोख्रेल
  काठमाडौ ।  सैघाली खबर गुल्मीको वस्तु गाउँ जातिय विभेदको अखडा बन्दै आएको छ । आफुलाई शिक्षित र सभ्य समुदायको गाउँ भनेर चिनाउन चाहने धुर्कोट गाउँपालिका वडा नम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुलाई जातिय विभेद गरेको समाचार सेलाउन नपाउँदै मंगलवार बिहान दलित समुदायका अबोध ५ महिनाको बालक माथी पनि...

प्रस्तावित गण्डकी विश्वविद्यालयलाई रु १० करोड

प्रस्तावित गण्डकी विश्वविद्यालयलाई रु १० करोड
– कृष्ण न्यौपाने तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गर्नुभएको हो । उच्च शिक्षामा दक्ष...