प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता
  प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुई जना पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुई जना पक्राउ
    काठमाडौं । प्रधानमन्त्री   केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुईजना कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको हो। युरोप भ्रमणबाट आज आइतवार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने...

निःशुल्क हाइड्रोसिलको उपचार शुरु

निःशुल्क हाइड्रोसिलको उपचार शुरु
  काठमाडौँ । धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश...

शिवपुरीमा तीनतिर केबलकार

शिवपुरीमा तीनतिर केबलकार
  शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक डाँडा र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक जामाचो सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् । शिवपुरी ईको टुरिजम...

जनताले प्रश्न गर्ने कुनै ठाउँ राख्दैनौँ – मन्त्री अर्याल

जनताले प्रश्न गर्ने कुनै ठाउँ राख्दैनौँ – मन्त्री अर्याल
  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले जनताले प्रश्न गर्ने कुनै ठाउँ नराख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा वालिङ नगर कमिटीद्वारा वालिङमा आज आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । सरकारलाई यस वर्ष ऐन, नियम बनाउँदा समय लागेकाले चाहेजस्तो काम गर्न नसके पनि...

पत्रकार गेलाङ्को अन्त्येष्टि

पत्रकार गेलाङ्को अन्त्येष्टि
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ । बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं को टिपरले भे८प ७६०४ नं को मोटरसाइकलमा सवार पत्रकार गेलाङ्लाई बिहान ११ः४५ बजे टिपरले ठक्कर दिँदा उहाँको...

वडा अध्यक्षको आरोप – ‘तुलसीपुरका मेयरले १३ नं.वडामा गौरवको योजनाको टेन्डर नै खोलेनन्’

वडा अध्यक्षको आरोप – ‘तुलसीपुरका मेयरले १३ नं.वडामा गौरवको योजनाको टेन्डर नै खोलेनन्’
  नारायण खड्का। तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले मेयर घनश्याम पाण्डेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप लगाएका छन् । शनिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७५÷०७६ को वडाले पाउनु पर्ने नगर सभावाट पारित ३५ लाख बजेट नपाएको गुनासो गरेका...

‘किसानको उन्नति बिना देशको विकास हुन नसक्ने’

‘किसानको उन्नति बिना देशको विकास हुन नसक्ने’
  भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताउनुभएको छ । वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार कृषिका माध्यमबाटै देशमा...

राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरीव, असहाय र विपन्न वर्गका गरेर एक हजार बढिले पाए निशुल्क उपचार सेवा

राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरीव, असहाय र विपन्न वर्गका गरेर एक हजार बढिले पाए निशुल्क उपचार सेवा
  घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो एक वर्षको अवधिमा गरीव, असहाय र विपन्न वर्गका एक हजार वढिले निशुल्क स्वास्थ्य उपचारको सेवा पाएका छन् । प्रतिष्ठानले सञ्चालन गरेको सामाजिक सेवा एकाईवाट गरीव, असहाय तथा विपन्न समुदायका एक हजार ४ सय ९७ जनाले निशुल्क स्वास्थ्य उपचारको सेवा पाएका हुन् । राप्ती स्वास्थ्य विज्ञान...

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणका क्रममा आज फ्रान्सको सामोनी मोँ ब्लाँमा आयोजित समारोहलाई सम्बोधन गर्दै यसै वर्षको अन्त्यसम्म नेपालले विश्व मञ्चका रुपमा सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले उक्त संवाद पर्यावरणका विषयमा केन्द्रित हुने र यो पहिलो चरणको विश्व मञ्च हुने बताउनुभयो । प्रधानमन्त्री ओलीका प्रेस...