अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोजी

अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोजी
काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादन देखि अन्तराष्ट्रिय...

आन्दोलनका नेता गुमायौँ – गृहमन्त्री थापा

आन्दोलनका नेता गुमायौँ – गृहमन्त्री थापा
  गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो । पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पु¥याउनुभएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा...

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो
  'झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति...

बिधेयककै पक्षमा प्रदर्शन

बिधेयककै पक्षमा प्रदर्शन
दाङ । संसदमा पेश भएको गुठी विधेयकको जारी गर्नमाग गर्दै दाङ भुिमहिन किसानहरुले प्रदर्शन गरेका छन्। दाङका झण्डै दशहजार भुमिहिन किसानले सरकारले संसदमा पेश गरेको गुठी विधेयक पास गरेर कार्यान्वयन गर्न माग समेत गरेका छन । ‘दाङ भूमि अधिकार मञ्च, स्वर्गद्वारी गुठी पिडित संघर्ष समितिले र्‍याली निकालेका हुन्।र्‍ सभालाई प्रतिनिधि...

शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग

शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग
  काठमाडौँ । हाल शिक्षा दुई धारबाट सञ्चालन हुँदा दुई थरी जनशक्ति उत्पादन भइरहेकाले एकै किसिमको हुने गरी नीति, कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिइएको छ ।सङ्घीय संसद्, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजित रकममाथि मन्तव्य व्यक्त गर्दै नेपाली काङ्ग्रेसका सांसद...

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग
  सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला, मधेशीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्त विपरीत विज्ञापन गरेको भनी रद्द गर्न माग गर्नुभयो । सांसद...

क्रूर हुँदै समाज

क्रूर हुँदै समाज
काठमाडौँ । नेपाली समाज दिनप्रतिदिन क्रूर हुँदै गएको आभास विभिन्न घटनाक्रमहरुले गराइरहेका छन् । काठमाडौँको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा...

बिरामीको रोजाइमा भरतपुर अस्पताल

बिरामीको रोजाइमा भरतपुर अस्पताल
  काठमाडौँ । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ ।जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको...

वार्ताको माध्यमबाट समाधान खोज्न आयोगको आग्रह

वार्ताको माध्यमबाट समाधान खोज्न आयोगको आग्रह
  राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न, घाइतेको स्वास्थ्य उपचार गर्न, दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता र संवादबाट समस्याको समाधान...

इटहरी उपमहानगरपालिकाले लियो ४० कार्टुन आँप नियन्त्रणमा

इटहरी उपमहानगरपालिकाले लियो ४० कार्टुन आँप नियन्त्रणमा
इटहरी । इटहरी उपमहानगरपालिकाको वजार अनुगमन टोलीले ४० कार्टुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो । उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइका अनुसार इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा...