कुकरसहित विप्लवका सात कार्यकर्ता पक्राउ

कुकरसहित विप्लवका सात कार्यकर्ता पक्राउ
-सैघाली खबर- काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता रहेको बताइएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक बोरा...

अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको एक तले घरमा भएको बम विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । शाही नेत्रविक्रम चन्दसँग निकट भएको प्रहरी स्रोतको दाबी छ । पार्टीमा उनको के भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको...

बम विष्फोटपछि स्थानीयमा त्रास

बम विष्फोटपछि स्थानीयमा त्रास
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलो र सुकेधारामा दिउसै विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । नेपाल बन्दको अघिल्लो दिन सिँहदरबारको पर्खाल नजिकै रहेको अनामनगर घट्टेकुलोस्थित एक तले घरमा विष्फोटपछि कतिबेला, कसले, कहाँ के गर्ने हो भनेर स्थानीयमा निकै त्रास बढेको प्रत्यक्षदर्शीले बताएका छन् । करिब २ महिना अघिमात्रै उक्त घरमा भाडामा बस्न...

बम बनाउँदै गर्दा पड्किएको आशंका

बम बनाउँदै गर्दा पड्किएको आशंका
–सैघाली खबर– काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित घरभित्र भएको विष्फोट बम बनाउने क्रममा भएको हुनसक्ने स्थानीयको शंका छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको एक दिन अगाडि आज भएको उक्त विष्फोट बम बनाउँने क्रममा भएको हुनसक्ने घटनास्थलका प्रत्यक्षदर्शीले शंका गरेका हुन् । अनामनगर घट्टेकुलोको आप्का हाउसबाटभित्रपट्टी रहेको एक तले घरमा...

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका
काठमाडौँ । काठमाडौँको सुकेधारमा आइतबार दिउँसो भएको विस्फोटमा सिलिण्डर नभई कुकर बम हुनसक्ने प्रहरीले आशंका गरेको छ । सुकेधाराको एक सैलुन र घट्टेकुलोको एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो । सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन्...

घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता रविन केसी घाइते

घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता रविन केसी घाइते
काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा आइतबार दिउँसो भएको विष्फोटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको अनुमान गरेको छ । घटनास्थलमा विप्लब समूहको भोलिको बन्द सफल पारौं भन्ने नारासहितको पर्चा भेटिएपछि विस्फोटमा विप्लव समूहको स‌ंलग्नता रहेको प्रहरीले आशंका गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। विस्फोटनमा परी घाइते...

अज्ञात व्यक्तिबाट दम्पतीको हत्या

अज्ञात व्यक्तिबाट दम्पतीको हत्या
काठमाडौँ । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उहाँका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय...

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या
महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर...

झापामा आमा र छोरीको हत्या प्रयास

झापामा आमा र छोरीको हत्या प्रयास
काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी...

बिकले गरे आफ्नै बुवाको खुकुरी प्रहार गरी हत्या

बिकले गरे  आफ्नै बुवाको खुकुरी प्रहार गरी हत्या
काठमाडौँ । रुकुम पूर्वमा छोराले आफ्नै बुवाको खुकुरी प्रहार गरी हत्या गरेका छन् । जिल्लाको भुमे गाउँपालिका –७ गुनामका २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या हुन् । बिहीबार बिहान ५ बजे विरत विकले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायासी विवाद एवं...