वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु
  वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ ।मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने...

वैदेशिक रोजगारीको आश्वासन दिएर नेपाली बेचबिखन गर्ने पक्राउ

वैदेशिक रोजगारीको आश्वासन दिएर नेपाली बेचबिखन गर्ने पक्राउ
  काठमाडौँ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रमुख...

वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा पोखरेल मनोनयन

वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा  पोखरेल मनोनयन
    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रिक्त महासचिव पदमा व्यवसायी सरोज पोखरेललाई मनोनयन गरेको छ । संघको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षको उम्मेदवार बनाउने लगभग पक्का छ । संघका तत्कालीन...

नेपाल र युएई बीच १२ बुदे श्रम सम्झौता

नेपाल र युएई बीच १२ बुदे श्रम सम्झौता
  नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएई बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सन् २००७ पछि श्रम आप्रवासनका...

नेपाल–मरिसस श्रम समझदारी, म्यानपावरलाई कामदार पठाउने जिम्मा

नेपाल–मरिसस श्रम समझदारी, म्यानपावरलाई कामदार पठाउने जिम्मा
    काठमाडौं ।नेपाल र मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमका बिच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले सो समझदारीपत्रमा हस्ताक्षर गरेको मन्त्री विष्टका स्वकीय सचिव मदन खनालले जानकारी दिए...

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान
  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद...

मौरिसस जाने १६ नेपालीलाई फर्कायो एयरपोर्टले

मौरिसस जाने १६ नेपालीलाई फर्कायो एयरपोर्टले
रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ ।नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात...

युवाको वैदेशिक रोजगारमा आकर्षण

युवाको वैदेशिक रोजगारमा आकर्षण
कृषि र पशुपालनलाई मुख्य पेशा बनाई जीविका चलाउँदै आएका यहाँका युवाको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढन थालेको छ । थोरै जग्गा भएका युवा जीविका चलाउन कृषि पेशाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम तीब्र भएको छ । कृषि र पशुपालन व्यवसायबाट छ महिनामात्र खान पुग्ने...

कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकृत

कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकृत
काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकरण भएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि दैशैभरका ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको जनाएको हो ।   सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण...

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै...