विप्लव समुहद्वारा भोली नेपाल बन्दको घोषणा

विप्लव समुहद्वारा  भोली नेपाल बन्दको घोषणा
काठमाडौ।प्रहरीको गोलि लागेर एक कार्यकर्ताको मृत्यु भएपछि विप्लव समूहले भोली सोमबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी...

बलात्कारको मुद्दामा नौ वर्ष छ महीना कैद

बलात्कारको मुद्दामा नौ वर्ष छ महीना कैद
बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति...

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते
दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले...

चितवनमा चोरको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा चोरको आक्रमणबाट एकजनाको मृत्यु
शिशिर सिंखडा। चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं। १ लंकालाईनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हो । बिहान ६ बजेसम्म बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठले बताए । बेलुका ८ः३० बजेसम्म...

प्रेस संगठनले सहिद कृष्णसेन ‘इच्छुक’को स्मृति दिवस मनाउने

प्रेस संगठनले सहिद कृष्णसेन ‘इच्छुक’को स्मृति दिवस मनाउने
सैघाली खबर– काठमाडौं । प्रेस संगठन, नेपालले पत्रकार तथा साहित्यकार सहिद कृष्णसेन ‘इच्छुक’को १७ औं स्मृति दिवस भव्यताको साथ मनाउने निर्णय गरेको छ । संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा १० जेठ गते बसेको केन्द्रीय कार्यालयको बैठकले इच्छुकको स्मृति दिवस मनाउने निर्णय गरेको हो । केन्द्रीय कमिटिको आयोजनामा ९१३ जेठ २०७६० काठमाडौंमा भव्यताको...

आगलागीबाट २२ लाख बढीको क्षति

आगलागीबाट २२ लाख बढीको क्षति
पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो । राति साढे १२ बजेतिर...

फेदाप गाउँ पालिकामा दुई दिने नागरिकता बितरण सिबिर सुरु

फेदाप गाउँ पालिकामा दुई दिने नागरिकता बितरण सिबिर सुरु
इन्द्र नेपाली तेह्रथुम जिल्ला प्रशासनको कार्यालय तेह्रथुमको आयोजनामा फेदाप गाउँपालिकाको केन्द्र सिम्लेको औसि बाजरमा दुईदिने नागरिकता बितरण शिबिर आजबाट सुरु भएको छ। जिल्ला प्रशासनको कार्यालय तेह्रथुमले स्थानीय नागरिकको घरमै पुगेर जिल्ला प्रसासनको कार्यालय तेह्रथुमद्वारा प्रदान गरिने सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकलाइ घुम्ती सिबिरमार्फत सेवा दिने उदेश्यका सिबिरको आयोजना गरिएको साहयक...

पुर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा अदालतमा बिदा

पुर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा अदालतमा बिदा
सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक...

बालविवाहमुक्त वडा घोषणा

बालविवाहमुक्त वडा घोषणा
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताउनुभयो । समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उहाँले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा...

नियमविपरीत गाडी चलाए रु एक लाख जरिवाना

नियमविपरीत गाडी चलाए रु एक लाख जरिवाना
आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो । नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु...