गर्भवतीलाई परिवार नियोजनबारे परामर्श कम

गर्भवतीलाई परिवार नियोजनबारे  परामर्श कम
काठमाडौँ । स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने गर्भवती आमामध्ये अत्यन्त कमले मात्र आधुनिक परिवार नियोजन सेवाका बारेमा उचित जानकारी÷परामर्श पाउने गर्दछन् । गर्भवती जाँच गराउनेलाई पोषणका साथमा आधुनिक परिवार नियोजनका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी) सेवा लिँदा हुने फाइदा र बेफाइदाका बारेमा जानकारी दिने र सुत्केरीपछि उनीहरुले चाहनाअनुसारको...

अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

अवैध औषधि पसल खुल्ने क्रम बढ्दो
काठमाडौ । औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् । जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै...

दाङमा सिकलसेल एनिमियाको औषधि अभाव

दाङमा सिकलसेल एनिमियाको औषधि अभाव
लमही। दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताउनुभयो । “५÷६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।” राप्ती स्वास्थ्य...

दुधसँग नखाऔँ यी खानेकुरा

दुधसँग नखाऔँ यी खानेकुरा
-मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–-आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । -नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु(याउँछ । -सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानुहुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा...

बबई गाउपालिकाद्धारा सय जना जेष्ठ नागरिकको आखाँको शल्यक्रिया गरिदै

बबई गाउपालिकाद्धारा सय जना जेष्ठ नागरिकको आखाँको शल्यक्रिया गरिदै
बालकृष्ण पाण्डे जेष्ठ, ११ हापुरे दाङ । दाङको बबई गाउँपालिकाले एकसय जना ज्येष्ठ नागरिकको आखाँमा लाग्ने रोग मोतियाबिन्दुका कारण आँखा बन्द भएका ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गर्ने कार्यक्रम अन्तर्गत एकसय जनाको निशुल्क सल्यक्रिया गरिने जनाएको छ । यसअघि गाउपालिकाले पहिलो चरणमा ३९ जना आखाँका रोगिहरु मध्य २४ जनाको निशुल्क सल्यक्रिया गरिसकेको छ...

महिनावारी अपमान सहने माध्यम बन्नु हुन्नः मन्त्री थापा

महिनावारी अपमान सहने माध्यम बन्नु हुन्नः मन्त्री थापा
–सैघाली खबर– काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रकृतिको सुन्दर उपहार महिनावारी अपमान सहने माध्यम बन्नु दुःखद् भएको बताएकी छन् । पाटनको मंगलबजारमा आज विश्व महिनावारी दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य रहेको बताइन् । ‘महिनावारी...

पाठेघरको क्यान्सर परीक्षण

पाठेघरको क्यान्सर परीक्षण
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं–४ मा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शुरु गरिएको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवी क्षेत्रका महिलाको क्यान्सर परीक्षण शिविरको आज उद्घाटन गर्नुहुँदै ३ नं प्रदेश प्रमुख अनुराधा कोइरालाले महिलाले छोराछोरी, श्रीमान्लगायत घरपरिवारका लागि ध्यान केन्द्रित गर्दा आफूलाई समय नदिएर विभिन्न स्वास्थ्य समस्या आइपर्ने...

दाङमा बृहत् योग शिविर

दाङमा बृहत् योग शिविर
काठमाडौँ । दाङको तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु भएको छ । आजदेखि शुरु भएको योग शिविर पाँच दिनसम्म चल्ने छ । सबै नागरिकलाई योगमा आबद्ध गराउनुका साथै योगसम्बन्धी विचार र दर्शनका बारेमा जानकारी दिन तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शिविर सञ्चालनमा आएको हो । विकास र समृद्धिका लागि मानिस स्वस्थ हुनुपर्ने र...

रामपुरमा स्वास्थ्य शिविर

रामपुरमा स्वास्थ्य शिविर
पाल्पाको रामपुर नगरपालिका–१ मा चलेको निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीले सेवा लिएका छन् । सेवा लिनेमध्ये महिला बढी रहेको पाइएको छ । शिविरमा ४०६ महिला र १२६ पुरुष गरी जम्मा ५३२ ले सेवा लिएको गाडाँकोट स्वास्थ्यचौकी प्रमुख मजीबुर रहमान सेखले जानकारी दिनुभयो । शिविरमा महिला तथा स्त्रीरोग, हाडजोर्नी, नसा तथा मनोरोग,...

मानव अंग प्रत्यारोपणका डा. पुकारद्धारा ब्रम्हलुट, मानव अंगको मेशिन पुग्यो निदानमा

मानव अंग प्रत्यारोपणका डा. पुकारद्धारा ब्रम्हलुट, मानव अंगको मेशिन पुग्यो निदानमा
अमर भुजेल–भक्तपुर । शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले गायिका आनी छोइङ डोल्माका नाममा निजी अस्पतालमा व्यापार गर्दै आएपछि विवादमा तानिएका छन् । सरकारी अस्पतालमा निर्देशक रहेका डा। श्रेष्ठले गायिका आनी अध्यक्ष रहेको आरोग्य फाउन्डेसनको नाम दुरुपयोग गरी आफ्नो र आफ्नै छोरीको लगानी रहेको निदान...