जतिखेर पनि राजनीतिमा आउन सक्छु : राजेश हमाल

जतिखेर पनि राजनीतिमा आउन सक्छु : राजेश हमाल
काठमाडौं। नेपाली सिने जगतका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन्। नयाँ पत्रिका दैनिकमा दिएको एक अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि राजनीतिकमा आउन सक्ने बताएका हुन्। भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन ? मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक...

राष्ट्रिय किर्तिमान राखेका याम भन्छन्ः मान्छे–मान्छेबीच विभेद किन ?

राष्ट्रिय किर्तिमान राखेका याम भन्छन्ः मान्छे–मान्छेबीच विभेद किन ?
म याम सज्जन सुनार । जाजरकोटको जगतीपुर गाविस वडा नम्बर ९ कुदुमा २०४९ साल पुस १७ गते जन्मिएँ । बुबा हर्के सुनार र आमा भदी सुनारका पाँच सन्तान मध्ये म साइलो । म भन्दा अगाडि एक दाई र एक दिदी र दुई बहिनी छन् । म जन्मिदा घरको आर्थिक अवस्था राम्रै...

‘म एक लाखमा बेचिएँ’

‘म एक लाखमा बेचिएँ’
म कृति गोले । २०४५ साल साउन २७ गते सिन्धुपाल्चोकको बल्फी गाउँपालिका वडा नम्बर २ धुस्कोट मच्छे गाउँमा जन्मिएँ । बुबा चिन बहादुर र आमा कान्छीमाया तामाङबाट जन्मिएका एक दाजु र सात दिदीबहिनी मध्ये म पाचौं सन्तान । म सामान्य परिवारमा जन्मिएँ । खाल लाउन समस्या थिएन । बुबा आमाले खेती...

तत्काल राहत, इसिडि, छुट करारलगायतका शिक्षकहरुका लागि पुन-आन्तरिक विज्ञापन हुनुपर्छ

तत्काल राहत, इसिडि, छुट करारलगायतका शिक्षकहरुका लागि पुन-आन्तरिक विज्ञापन हुनुपर्छ
शंकर अधिकारी । एकीकृत अखिल नेपाल शिक्षक संगठन -शिक्षक महासंघकै पहलमा ऐन संशोधन अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन भयो । तर, अहिले महासंघ आफैले किन परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई तत्काल विस्थापित नगर भनेर अड्को थाप्ने काम गरेको छ । यो दोहोरो चरित्र किन ? महासंघले अड्को थापेको भन्दापनि समस्यालाई निकास तर्फ नै लग्न खोजेको...

प्रेम विवाह भएको १८ महिनामै अशक्त श्रीमानलाई छोडेपछि… (भिडियो सहित)

प्रेम विवाह भएको १८ महिनामै अशक्त श्रीमानलाई छोडेपछि… (भिडियो सहित)
रेणु डि.सी, सुन्दा अचम्म तर वास्तविकता यहि । हो काभ्रे कोशिपारीका प्रदिप पाठकको जिन्दगिमा यस्तै भएको छ । प्रदिप जन्मजात अपाङ्गता हुन् । तर शारिरिक रुपमा उनि अशक्त भएपनि मानसिक रुपमा उत्तिकै सक्षम र सवल छन् । मिठो गीत गाउने र मादल बजाउने क्षमता भएका प्रदिपको जिन्दगिमा यतिबेला बिछोडपछिको मिलनको क्षण आएको...

ब्रिटिस गोर्खा भर्ति नै बन्द गर्ने भुपू आर्मीहरुको चेतावनी

ब्रिटिस गोर्खा भर्ति नै बन्द गर्ने भुपू आर्मीहरुको चेतावनी
दिप गुरुङ सन् १८१६ देखि गोर्खा भर्ती सुरु भएपनि सम्झौता अनुसार १९४७ नोभेम्वर ९ देखि आधिकारिक रुपमा बेलायति सेनामा भर्ति भएको प्रमाण रहेको पाईन्छ । बिगत दुई सय तीन बर्षदेखिको नेपाल बेलायतको दौत्य सम्बन्ध भईसक्दा पनि अझै पनि बेलायतले ब्रिटिस गोर्खा भुपू आर्मीलाई विभेद गरेको छ । यदि अझै पनि विभेद अन्त्य...

दृष्टीबिहिन मायाँको अगरवत्तिसंगको सम्बन्ध (भिडियो)

दृष्टीबिहिन मायाँको अगरवत्तिसंगको सम्बन्ध (भिडियो)
रेणु डि.सी. काभ्रे घर भएकि मायाँ राई अहिले काठमाण्डौमा छिन् । श्रीमान, आफु र एक छोरी सहित किर्तिपुरमा बस्दै आएकि मायाँ निकै व्यस्त पनि छिन् । दृष्टिविहिन मायाँ किर्तिपुरमा रहेको कालिका अगरवत्ति उद्योग मार्फत अगरवत्ति बनाउने र बजार व्यवस्थापन गर्ने काम गर्छिन् । उमेर मायाँ २८ बर्षिकि भईन् । ४ बर्ष...

रविनाको भन्दा कम छैन सविनाको पिडा

रविनाको भन्दा कम छैन सविनाको पिडा
पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिलाहरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ । उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन् । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन् भन्न खोजिएको होईन । पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने...

चार सन्तानलाई एकै पटक जन्म दिदाको अनुभब सुनाउदै उर्मिला

चार सन्तानलाई एकै पटक जन्म दिदाको अनुभब सुनाउदै उर्मिला
विवाह भएको १० बर्षपछि खुसियाली आएको हो बजा्रचार्य परिवारमा । लामो समयसम्म बच्चा नहुदा बज्राचार्य दम्पती निकै निराश भएका थिए । निराशालाई चिर्दै १० बर्षपछि उनिहरुको जिवनमा उज्यालो छायो । त्यो पनि यसरि कि पत्याउनै गाह्रो हुनेगरि । हो उर्मिला बज्राचार्य विवाह भएको १० बर्षपछि आमा बन्दै थिईन् । https://www.youtube.com/watch?v=1gGHAlgu-Kg पहिलो पटकको...

कस्तो अचम्म ! एकै पटकमा जन्मिएका चार सन्तान, यसरि चल्दैछ जिवन

कस्तो अचम्म ! एकै पटकमा जन्मिएका चार सन्तान, यसरि चल्दैछ जिवन
सुन्दा अचम्म तर वास्तविकता यहि । हो तपाईले जुम्ल्याहा बच्चा जन्मिएको भन्ने कुरा धेरै ठाँउमा सुन्नु भएको छ । कति ठाँउमा त आफै देख्नु भएको पनि होला । यस्तै कहि कतै एकदम कम मात्रामा सुन्नु भयो होला फलानो ठाँउमा त तीम्ल्याहा बच्चा जन्मिएको छ रे । अर्थात एउटै आमाले एकै...