पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण

पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण
काठमाडौ । पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो रेकर्ड तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सन् २०१५...

तेह्रथुमको मंगलबारेमा साहित्यिक चौतारी नेपाल इकाई समिति विस्तार

तेह्रथुमको मंगलबारेमा साहित्यिक चौतारी नेपाल इकाई समिति विस्तार
आज तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिका ६ साविक सुङ्नाम ३ मंगलबारे स्थित श्री सिंहदेवी उच्च मा बि मा साहित्यिक चौतारी नेपालको इकाई समिति विस्तार भएको छ। साहित्यिक चौतारी नेपालका आजीवन सदस्य सुरेन्द्र ुसमीपु बरालको पहलमा विद्यालयकी शिक्षिका सावित्रा बरालको सभापतित्वमा बसेको भेलाले विद्यालयस्तरमा गठन भएको नेपालकै पहिलो इकाई समिति विस्तारित कार्यक्रममा शिक्षिका...

अग्नी प्रभावितलाई गायीका भूमिका गिरीको सहयोग

अग्नी प्रभावितलाई गायीका भूमिका गिरीको सहयोग
काठमाडौं। लोक दोहोरी गायीका भूमिका गिरीले अग्नी प्रभावितहरुलाई आर्थिक सहयोग गरेकी छन् । गिरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौली नाकाका अग्नी प्रभावितलाई सहयोग गरेकी हुन् । गिरीले सिरुखर्कका गोपे थापा, हिमलाल थापा, शिबलाल थापा, मेघराज थापा र देविराम थापाका बालबालिकाको शैक्षिक सामग्री खरीदका लागि १०...

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा  

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा  
काठमाडौँ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने मन्त्री पण्डितले बताउनुभएको छ । अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि...

‘देश किन बनेन’ भित्र ‘नब्युँझिएका नागरिक’

‘देश किन बनेन’ भित्र ‘नब्युँझिएका नागरिक’
काठमाडौँ । नागरिक राज्यकलागी त्यति नै महत्वपूर्ण हो जति घरका लागि जग नागरिक बिना राज्यको परिकल्पना गर्न सकिन्न। राज्यले नागरिकका नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्दछ भने राज्यप्रति जिम्मेवार हुनु नागरिकको पनि अनिवार्य कर्तव्य हुन्छ ।   महिला तथा युवा- युवतीले स्वयम्बरमा उपहार पाएको औठी समेत राज्यलाई दिए विश्वमा आज जुन जुन देश शक्तिशालीको सुचिमा...

प्रिय कामरेड

प्रिय कामरेड
लक्षीराम आचार्य           म भर्खरै पाठशालाको बिद्यार्थी थिए तिमी राजनीतिको दिक्षित थियौ तिमीले जे जे सिकायौ त्यही सिकें तिमीले जे देखायौ, त्यही त्यही देखें अपसोच ! तिमीले म सधैं शिशु कक्षा अनुत्तीर्ण भएकै देख्न चाहान्थ्यौ होला ! जब तिमीले सिकाएका लिपिहरु मैले राम्ररी बुझ्न थालें अक्षरहरुको गठजोडबाट बनेका शब्दहरू शब्दहरुको संयोजनबाट निर्मित वाक्यहरु बुझ्न थालें बेलाबखत तिमीले आफ्नो औकात डकार्दै गरेको आभाष त मैले धेरै पटक...

प्रधानमन्त्री ओलीबाट पुस्तक विमोचन !

प्रधानमन्त्री ओलीबाट पुस्तक विमोचन !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड नेपालमा शान्ति शीर्षक पुस्तक आज एक समारोहमा विमोचन गरेका छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बसेका न जुआत बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको छ । भियतनामी र अङ्ग्रेजी...

पहिलोपल्ट अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा हुँदै

पहिलोपल्ट अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा हुँदै
–सैघाली खबर– काठमाडौं । मेचीनगरको धुलावारीमा यही बैशाख २८ र २९ गते ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ हुने भएको छ । मेचे समुदायको भाषा, साहित्य र संस्कृति संरक्षणको उद्देश्यले मेचीनगर–१० धुलावारीस्थित पुरानो कोलोनी रहेको प्लटिङ क्षेत्रमा साहित्य सभा गरिदैँछ । मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचेको अध्यक्षतामा २२ सदस्यीय मूल...

शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित !

शताब्दी पुरुष सत्यमोहन जोशी  सम्मानित !
काठमाडौं । सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेका छन् । नेपाल ललितकला पत्रकार समाजले हिजो (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन् । आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै जोशीलाई ताम्रपत्रसहित...

कठै म पुरुष

कठै म पुरुष
कठै म पुरुष , समाजले मलाई पुरुष रुपि श्रीपेच पहिराइदियो फ्रि मा यत्रो संमान म कहाँ छुटाउथे र ? कति बलवान् यो पुरुष रुपि श्रीपेच ? यो समाजमा मेरो मान बेग्लै छ । अनि सिंहासन नै बेग्लै छ । वाह यहि श्रीपेचले मलाई पुरुष रुन हुन्न भनी सिकायो । अनि...