भेषभुषा प्रर्दशनी

भेषभुषा प्रर्दशनी
९ असार , दाङ । मौलिक भेषभुषा र भाषा संस्कृति प्रर्वद्धन र चिनारीका लागि शुक्रवार घोराहीमा भेषभुषा प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल ईन्टरनेशनल एकेडमी घोराहीले विद्यार्थी वालवालिकाहरुमा मौलिक कला संस्कृति भाषाशैली , मौलिक रहन–सहन र चालचलन विकास र संरक्षणका लागि विभिन्न जातजातीका जातिय पोशाक सहितका भेषभुषा प्रर्दशनी गरिएको थियो...

लाष्ट होप डान्स कलाकेन्द्र संञ्चालन

लाष्ट होप डान्स कलाकेन्द्र संञ्चालन
जेष्ठ २७ , दाङ । ‘लागु औषध दुव्र्यसनी नगरौ , नगराऔ ’ भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै शनिवार देखी दाङको घोराहीमा लाष्ट होप डान्स कला केन्द्रले संञ्चालनमा भएको छ । कला क्षेत्रको विकास र युवाहरु लाई लागु औषध दुव्र्यसनी वाट जोगाउने , शान्त समृद्ध समाज निर्माण कला केन्द्रको उद्देश्य रहेका छ...

‘कला \संगितका माध्यमले लागु औषध दुव्र्यसनी न्युनिकरण अभियानमा युवाहरु ’

‘कला \संगितका माध्यमले लागु औषध दुव्र्यसनी न्युनिकरण अभियानमा युवाहरु ’
किसन सैघाली जेष्ठ २२ दाङ ।  भन्निछ ‘नाँचगान , गित संगित , दुख र पिडाका सारथी हुन । तर गित संगित सामाजिक कुरिती कुुंसस्कार र सामाजिक विकृतिका वारे सचेतना पनि फैलाउन सकिन्छ । गित संगितका माध्यम वाट शान्ती र समृद्ध समाज , सक्षम र शिर्जनात्मक युवाहरुको विकास गर्ने लक्ष्यका साथ घोराही केही...

राप्ती साहित्य परिषद नेपालले ४१ औ स्थापना दिबस

राप्ती साहित्य परिषद नेपालले ४१ औ स्थापना दिबस
जेष्ठ १३ ,दाङ । राप्ती साहित्य परिषद नेपालले ४१ औ स्थापना दिबस तथा १३ औँ अधिवेशन शनिवार घोराहीमा उद्धघाटन कार्यक्रम सम्पन्न गरेको छ । राप्ती साहित्य परिषदको केन्द्रिय अध्यक्ष पुर्षोत्तम खनाल को अध्यक्षता तथा नेपाल पत्रकार महासंघका दाङका संस्थापक अध्यक्ष तथा राप्ती साहित्य परिषदका सल्लाहाकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एंव...

लाली गुराँस

कथा : अनुवाद गाउँमा केही नराम्रो घटना घट्नु आँटेको छ गाब्रिएल गर्सिया मार्केज    एउटा सानो गाउँमा एकजना बुढी औरत आफ्नो दुईजना छोराहरू सित बस्ने गर्थिन्, जेठो छोरो १६ वर्षको र कान्छो १४ वर्षको थियो। एकदिन नानीहरूलाई खाजा दिँदै गर्दा आमाको मुखमा चिन्ताको रेखा देखेर नानीहरू आमालाई के भयो भनेर सोध्छन् आमा भन्छिन— मलाई...

कथा: पाखे

कथा: पाखे
सागर पराजुली उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उप्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिनचाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भएगुगललाइ सोध्थ्यो । उत्तर नपाए लाइब्रेरीमा गइ किताबमा खोज्थ्यो । तर तीसकोदशकमा जन्मेकोले नयां मान्छेलाइ वा पढाउने...

मतदान गर्दै प्रधानमन्त्रीले भन्नुभयो निर्वाचन ऐतिहांसिक क्षण हो

मतदान गर्दै प्रधानमन्त्रीले भन्नुभयो निर्वाचन ऐतिहांसिक क्षण हो
वैशाख ३१, २०७४ प्रधानमन्त्री पुष्पकमल दाहाले स्थानीय तहको निर्वाचन ऐतिहांसिक क्षण भएको बताउनु भएको छ । । आइतवार बिहान चितवनको भरतपुर महानगरपालिका ४ लंकुस्थित लक्ष्मी माबि केन्द्रमा उहाँले मतदानमा अपेच्छा भन्दा बढी सहभागिता देखेकाले आफु उत्साहित बनेको वताउनुभयो । ‘मलाई गर्व महशुस भएको छ,’ उहाँले भन्नुभयो ‘मैले हिजै निर्वाचनमा सहभागिताका...