कठै म श्रमिक…..

कठै म श्रमिक…..
कठै म श्रमिक मेरो श्रम , सीप र पशिनाको मूल्य नै हुदैन यहाँ , हरेक शब्द , शब्दमा बिभेदित हुन्छु यहाँ , हरेकको फरक - फरक हेराइबाट अपमानित छु यहाँ , कठै म श्रमिक २४ औ घण्टा घर भित्र काम गर्ने नारीहरुको श्रम नै भनिन्न यहाँ । मेसिन जस्तै हात चलाउने श्रमिकहरुको श्रमको मुल्यको कति...

जेरूसलेमको बतास

जेरूसलेमको बतास
युकलिप्टस र बकैनाको सल्लाह हुँदैछ शहरमा मान्छेहरू सल्लाह भन्दा धेरै ब्यस्त छन् आकार निर्माणमा सपनाहरू हिँडिरहेछन् हिडिरहेका सपनाहरूले जन्माउँदैछन् नयाँ सपनाहरू जेरूसलेमकै डाँडामा भेडा चराइरहेका भेटिए क्राइस्ट उनका हात खुट्टाहरूमा किला ठोकेर क्रसमा टाँग्ने योजना बुन्दैथिए एकहुल मान्छेहरू अलिपरतिर ओलिभ माउन्टेनका ढुँगाहरूमा केही रूखहरू उमार्न धुलौटे कोर्दै भेटिए मोहम्मद जेरूसलेमकै पहाडहरूमा ढुँगा खोपेर मोति निकाल्दैथिए यहुदीहरू उनीहरूकै हत्केलाका रेखाहरू हेरेर भबिष्य बताउँदै गरेका भेटिए हिन्दुहरू शिलालेखका पुराना मन्त्रहरू भत्काउँदै मान्छे शीर्षकको...

भो, कुमारित्वको कुरै नगर

भो, कुमारित्वको कुरै नगर
भन्दै छु म बलात्कार भए कुमारित्वको कुरै नगर, बरु अपराधीको खोजी गर देखे को कस्ले प्रस्नै नगर याद गर कति आए न्यायालय म जस्ता हेर न संविधानका धारा, नियम कानुनका ब्यबस्था फेरि भन्दैछु म माथी कसरी घटना भयो कुरै नगर चकलेटमै भुल्ने बच्चा न हुँ म उसको सिकार कसरी भएँ त्यो उसैलाई सोध्नु कहाँ, कसरी, किन ? यावत प्रश्न...

बालुवाटार किन्ने होड

बालुवाटार किन्ने होड
मैले (नागरिक) खोजेको परिवर्तन त्यो थिएन, जहाँ …नीति’ बदलियोस् …नियती’ उस्तै रहोस्, नेतृत्व बदलिओस् …प्रवृति’ उस्तै रहोस्, मैले देखेको सपना त्यस्तो थिएन  ।  कमजोर …निर्मला’हरु नफर्किदै निमोठिउन्, नामका धनबहादुर अवस्थामा गरिबबहादुर नै रहुन्, मैले देख्न चाहेको व्यवस्था त्यस्तो थियो, जहाँ सरकार सबैको होस् सबै सरकारका हुन्, महल ठड्याउने, ढुकुटी भर्ने, कलुषित बनाउने होड अन्त्य होस्, तर, उल्टै यहाँ त, बालुवाटार...

पुस्तक समीक्षा -ब्रेकअप डायरी

पुस्तक समीक्षा -ब्रेकअप डायरी
प्रदिप सुबेदी। नेपाली साहित्यकाे क्षेत्रमा एउटा नयाँ कृति थपिएकाे छ।माेफसलमा रहेर नेपाली साहित्यमा याेगदान गर्दै आएका साहित्यकार सविन प्रियासनकाे नयाँ कृति ब्रेकअप डायरी उपन्यासकाे रूपमा थपिएकाे हाे। प्रेम चाहने र प्रेम बुझ्न खाेज्नेकाे लागि हाे ब्रेकअप डायरी। आकर्षणकाे उच्चतम बिन्दु प्रेम हाे।उक्त बिन्दु जबसम्म स्थिर रहन्छ ,भावानात्मक सम्बन्ध अर्थात प्रेम कायम रहिरहन्छ,जहाँ...

नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी १६ वर्षे किशोरी मनोनयन

नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी १६ वर्षे  किशोरी मनोनयन
काठमाडौ । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयनमा परेकी छन् । ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्‍याएवापत मनोनयन सूचीमा राखिएको हो । नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् । यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको...

दशदिनमा उपन्यास तयार गर्न सक्छु : प्रियासन

दशदिनमा उपन्यास तयार गर्न सक्छु : प्रियासन
प्राय लेखकहरुले एकदुई वर्षको फरकमा किताब निकाल्छन् । कतिले त वर्षौवर्ष सम्म पनि नयाँ पुस्तक निकाल्दैनन्, तर नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन एकैवर्षमा तीन वटा उपन्यास निकालेर यतिबेला चर्चाको शिखरमा छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले आठ वटा उपन्यास प्रकाशित गरिसकेका छन् । उनले...

यसरी मनायो गुरुकुलले बार्षिकोत्सव (फोटो फिचर )

यसरी मनायो गुरुकुलले बार्षिकोत्सव (फोटो फिचर )
घो राही । गुरुकुल एकाडे मी घो राही–१५ रतनपुरको  फो र्थ एनुअल फङ्सन शनिवार विद्यालयमा सम्पन्न भएको  छ। विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरे को  अध्यक्षता एवं प्रे स काउन्सिल ने पालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको  प्रमुख आतिथ्यतामा भव्य समारो ह आयो जना गरिएको  थियो । चार सय बढी विद्यार्थी अध्ययनरत विद्यालयमा अभिभावकको  उपस् िथति मनग्य रहे को  थियो े । आफ्नो  बच्चाको  कला कौशल हे र्न एकैघरका...

बोष्टर म्युजिक अवार्ड २०७५ सप्पन्न,महर्जनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड :

बोष्टर म्युजिक अवार्ड २०७५ सप्पन्न,महर्जनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड :
काठमान्डौ ।नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड - २०७५ को आयोजना गरिएको छ । बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले गीत संगीत एवं साहित्यको विकाशमा बोष्टर...

एकै वर्षमै तीन उपन्यास निकालेर प्रियासनको ह्याट्रिक

एकै वर्षमै तीन उपन्यास निकालेर प्रियासनको ह्याट्रिक
पत्रकार एवं लेखक सविन प्रियासनले एक वर्षमै तीन वटा उपन्यास बजारमा ल्याएका छन् । उनले यो वर्ष लक्कीचार्म, सेल्फी र ब्रेकअप डायरी उपन्यास बजारमा ल्याएका हुन् । उनका उपन्यासलाई बीएन पुस्तक संसारले प्रकाशन गरेको छ। ब्रेकअप डायरी हालै पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सभामुख कृष्णबहादुर महारा, सञ्चारमन्त्री गोकुल प्रसाद...