कुकरसहित विप्लवका सात कार्यकर्ता पक्राउ

कुकरसहित विप्लवका सात कार्यकर्ता पक्राउ
-सैघाली खबर- काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता रहेको बताइएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक बोरा...

अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको एक तले घरमा भएको बम विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । शाही नेत्रविक्रम चन्दसँग निकट भएको प्रहरी स्रोतको दाबी छ । पार्टीमा उनको के भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको...

बम विष्फोटपछि स्थानीयमा त्रास

बम विष्फोटपछि स्थानीयमा त्रास
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलो र सुकेधारामा दिउसै विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । नेपाल बन्दको अघिल्लो दिन सिँहदरबारको पर्खाल नजिकै रहेको अनामनगर घट्टेकुलोस्थित एक तले घरमा विष्फोटपछि कतिबेला, कसले, कहाँ के गर्ने हो भनेर स्थानीयमा निकै त्रास बढेको प्रत्यक्षदर्शीले बताएका छन् । करिब २ महिना अघिमात्रै उक्त घरमा भाडामा बस्न...

बम बनाउँदै गर्दा पड्किएको आशंका

बम बनाउँदै गर्दा पड्किएको आशंका
–सैघाली खबर– काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित घरभित्र भएको विष्फोट बम बनाउने क्रममा भएको हुनसक्ने स्थानीयको शंका छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको एक दिन अगाडि आज भएको उक्त विष्फोट बम बनाउँने क्रममा भएको हुनसक्ने घटनास्थलका प्रत्यक्षदर्शीले शंका गरेका हुन् । अनामनगर घट्टेकुलोको आप्का हाउसबाटभित्रपट्टी रहेको एक तले घरमा...

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका
काठमाडौँ । काठमाडौँको सुकेधारमा आइतबार दिउँसो भएको विस्फोटमा सिलिण्डर नभई कुकर बम हुनसक्ने प्रहरीले आशंका गरेको छ । सुकेधाराको एक सैलुन र घट्टेकुलोको एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो । सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन्...

घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता रविन केसी घाइते

घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता रविन केसी घाइते
काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा आइतबार दिउँसो भएको विष्फोटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको अनुमान गरेको छ । घटनास्थलमा विप्लब समूहको भोलिको बन्द सफल पारौं भन्ने नारासहितको पर्चा भेटिएपछि विस्फोटमा विप्लव समूहको स‌ंलग्नता रहेको प्रहरीले आशंका गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। विस्फोटनमा परी घाइते...

सिप सिकेर ब्यवहारमा लाँगु गर्न गाउँपालिकाको अध्यक्षको आग्रह

सिप सिकेर ब्यवहारमा लाँगु गर्न गाउँपालिकाको अध्यक्षको आग्रह
दाङ।शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डागीले सिप सिकेर मात्र नहुने भन्दै सिकेका सिप लाइ व्यबहारमा लागु गर्नु पर्ने कुरामा जोड दिएका छन। शान्तिनगर गाउँपालिका वडा नम्बर पाँचको आयोजनामा संचालित डेढ महिने बुटिक तालिम को समापन कार्यक्रममा उनले यसतो बताएका थिए । साथै डागीले शान्तिनगर गाउँपालिकामा कुनै पनि ब्यक्ति बेरोजगार बस्न नपरोस् भन्दै...

प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै

प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै
काठमाडौँ । प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । यहाँ आज आयोजित...

शे–फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा

शे–फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
डोल्पा। डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ ।...

‘बोनम्यारो’पीडितलाई दुई लाख सहयोग

‘बोनम्यारो’पीडितलाई दुई लाख सहयोग
काठमाडौ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश÷विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ ।विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा...