Skip to Content

Home / Archive by Category "प्रमुख समाचार १"

Category Archives: प्रमुख समाचार १

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

  खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा ९सतार० को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा Continue Reading »

दाङमा पेट्रोलियम पदार्थ अभाव

दाङमा पेट्रोलियम पदार्थ अभाव

दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको Continue Reading »

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच गरियो

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच गरियो

जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः Continue Reading »

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो Continue Reading »

“बनक्षत्र बाटै सालको गोलिया गायब, मिलोमतोमा चोरी भएको आशँका”

“बनक्षत्र बाटै सालको गोलिया गायब, मिलोमतोमा चोरी भएको आशँका”

  टेकबहादुर पुन, । दाङ्गको देउखुरी स्थित एक बनक्षत्र भित्र घाटगड्डि गरेर राखिएको स्थानबाट सालको गोलिया चोरी भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित कर्रि सामुदायिक बन Continue Reading »

हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत

हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत

गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा Continue Reading »

३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण

३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण

यहाँका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक÷एक जना Continue Reading »

सडक र ठेक्दारको लापरबाही पूर्बपश्चिम राजमार्गको सडक जिर्न काम नगर्ने ठेकदारलाई कार्वाही गर्ने सिडियो :रिजाल

सडक र ठेक्दारको लापरबाही पूर्बपश्चिम राजमार्गको सडक जिर्न काम नगर्ने ठेकदारलाई कार्वाही गर्ने सिडियो :रिजाल

सागर थापा । पटक पटक सडक डिभिजन कार्यालय दाङ्गसँग बुझ्दा पानी पर्न बन्द भए पछी केही दिनमा सडक मर्मतको काम हुन्छ भन्ने आश्वासन दिए । तरपनि सडक मर्मतको काम अहिलेसम्म Continue Reading »

राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको Continue Reading »

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७५ रणेन्द्र बराइलीलाई

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७५ रणेन्द्र बराइलीलाई

सरु सुनार। आदिकबी भानुभक्त आचार्यको २०६ औं दिनको जन्मजयन्ती मनाइदैछ।संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार , महाकवि देबकोटा पुरस्कर , भग Continue Reading »