अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको एक तले घरमा भएको बम विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । शाही नेत्रविक्रम चन्दसँग निकट भएको प्रहरी स्रोतको दाबी छ । पार्टीमा उनको के भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको...

बम विष्फोटपछि स्थानीयमा त्रास

बम विष्फोटपछि स्थानीयमा त्रास
काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलो र सुकेधारामा दिउसै विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । नेपाल बन्दको अघिल्लो दिन सिँहदरबारको पर्खाल नजिकै रहेको अनामनगर घट्टेकुलोस्थित एक तले घरमा विष्फोटपछि कतिबेला, कसले, कहाँ के गर्ने हो भनेर स्थानीयमा निकै त्रास बढेको प्रत्यक्षदर्शीले बताएका छन् । करिब २ महिना अघिमात्रै उक्त घरमा भाडामा बस्न...

बम बनाउँदै गर्दा पड्किएको आशंका

बम बनाउँदै गर्दा पड्किएको आशंका
–सैघाली खबर– काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित घरभित्र भएको विष्फोट बम बनाउने क्रममा भएको हुनसक्ने स्थानीयको शंका छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको एक दिन अगाडि आज भएको उक्त विष्फोट बम बनाउँने क्रममा भएको हुनसक्ने घटनास्थलका प्रत्यक्षदर्शीले शंका गरेका हुन् । अनामनगर घट्टेकुलोको आप्का हाउसबाटभित्रपट्टी रहेको एक तले घरमा...

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका

विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका
काठमाडौँ । काठमाडौँको सुकेधारमा आइतबार दिउँसो भएको विस्फोटमा सिलिण्डर नभई कुकर बम हुनसक्ने प्रहरीले आशंका गरेको छ । सुकेधाराको एक सैलुन र घट्टेकुलोको एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो । सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन्...

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : वरिष्ठ नेता नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले...

बिदा कटौती गरेको भन्दै आन्दोलन गर्ने चेतावनी

बिदा कटौती गरेको भन्दै आन्दोलन गर्ने चेतावनी
काठमाडौं । पूर्व गृहराज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष अन्सारीले विज्ञप्ति जारी गर्दै जनताका हरेक मौलिक हक अधिकार कटौती गर्दै लैजाने सरकारको निरंकुश रबैयाको भत्र्सना गरेका छन् । सरकारले विभिन्न समुदायका चाडपर्वको राष्ट्रिय बिदा कटौती गरेकोमा भन्दै गम्भीर आपत्ति जनाउँदै कटौती भएका...

कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तार’

कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तार’
आज म नयाँ कुरा जानकारी दिनेछु । कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तारको भएको ’ समाचार बाहिर आएको छ, यो कुरा बिल्कुल झुट हो । अमनलालको निर्बाचन क्षेत्रमा देखिएको बिद्युत बिस्तारको काम मुख्य कारण होइन । कुलमान घिसिङलाई बिद्युत प्राधिकरणबाट हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरु यो सरकार...

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ – अर्थमन्त्री

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ – अर्थमन्त्री
काठमाडौ।प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री, राजेन्द्रकुमार...

सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन – नेता पौडेल

सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन – नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै...

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा
काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४...