दाङमा २० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ

दाङमा २० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ
दाङमा २० हजार नगद घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको क्षेत्रीय टोलीले सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाई सेवाग्राही लिदै गरेको घुस रकमसहित लमहीबाट पक्राउ गरेको हो । सहायक वन अधिकृत साह सव वन डिभिजन कार्यालय वेलामा कार्यरत छन् । । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर...

सावधान ! जङ्गली च्याउ खाँदा एकै परिवारका ६ जनाको मृत्यु

सावधान ! जङ्गली च्याउ खाँदा एकै परिवारका ६ जनाको मृत्यु
  पाल्पा । जङ्गली च्याउ खाँदा एकै परिवारका चार दिदी–बहिनीसहित ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर,...

प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी

प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी
काठमान्डौ । प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् । राजधानीका बारेमा मकवानपुर, चितवन,...

‘उप– प्रमुख चेली बचाउ’ अभियान संचालन

‘उप– प्रमुख चेली बचाउ’ अभियान संचालन
नवलपुर । बढ्दो महिला महिला तथा लैङ्गिक विभेद अन्त्य गर्ने उद्देश्यले नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘उप– प्रमुख चेली बचाउ’ अभियान संचालन गरिएको छ । नवलपुर क्षेत्रमै मध्यविन्दु नगरपालिकाले पहिलो पटक यो अभियानको थालनी गरेको हो । अभियानमा गाउँगाउँका महिलाहरुलाई सचेतना नै प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ । महिला हिंसा, बलात्कार, लैङ्गिक विभेद,...

कर्मचारीको अभावः सेवाग्राही मार्कामा

कर्मचारीको अभावः सेवाग्राही मार्कामा
काठमाडौँ । कुनै वेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिवेला कर्मचारीको अभाव देखिएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीले समयमा काम हुन नसक्दा सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्वोद्धन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषि मन्त्री चक्रपाणी खनाल देखि प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलाई चिन्तित...

बन्द राखेका उद्योगमाथि कारवाही

बन्द राखेका उद्योगमाथि कारवाही
काठमाडौँ । विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकम समेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । सेड भाडामा लिएर वर्षैदेखि उद्योग सञ्चालन नगर्ने...

डेढ करोड विद्युत् महसुल उठ्न बाँकी

डेढ करोड विद्युत्  महसुल उठ्न बाँकी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । सबैभन्दा धेरै एसएमबी...

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ -मुख्यमन्त्री पोखरेल

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ -मुख्यमन्त्री पोखरेल
काठमाडौ। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन। मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गरेका छन। तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ...

अल्ट्रालाइट विमान दुर्घटना

अल्ट्रालाइट विमान दुर्घटना
काठमाडौं । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराएका छन् । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक...

गुल्मीमा भएको साँस्कृतिक तथा पर्यटन महोत्सवमा १० करोड भन्दा बढिको कारोबार

गुल्मीमा भएको साँस्कृतिक तथा पर्यटन महोत्सवमा १० करोड भन्दा बढिको कारोबार
रमेश विश्वकर्मा गुल्मी, गुल्मीमा भएको साँस्कृतिक तथा पर्यटन महोत्सवले महोत्सवभर भएगरेको कारोबार सार्वजनिक गरेको छ । महोत्सव अवधिभर १० करोड बढिको कारोबार भएको र झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ । गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म सञ्चालन...