प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै

प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै
काठमाडौँ । प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । यहाँ आज आयोजित...

१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान
काठमाडौँ । निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच...

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य
काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल ९एपिएफ०ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २८८ रनको योगफल...

‘उपराष्ट्रपति चिल्ड्रेन गेम’ प्रदेश छनोटमा ईलामकी भूमिकलाई स्वर्णपदक

‘उपराष्ट्रपति चिल्ड्रेन गेम’ प्रदेश छनोटमा ईलामकी भूमिकलाई स्वर्णपदक
'उपराष्ट्रपति चिल्ड्रेन गेम'को प्रदेश छनोट प्रतियोगितामा इलामकी भूमिका दाहाल छनोट भएकी छिन् । विराटनगरमा शुक्रबार भएको प्रदेश छनौट प्रतियोगितामा उनले एथ्लेटिक्सतर्फ लङ्जम्पमा प्रथम स्थान हासिल गर्दै स्वर्णपदक प्राप्त गरेकी हुन् । उनले यहि जेठ १३ र १४ गते काठमाण्डौँमा हुने राष्ट्रिय खेलमा लङजम्पतर्फ प्रदेश १ को प्रतिनिधित्व गर्दै खेल्ने छिन्...

राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिता

राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिता
काठमाडौँ । नवलपरासी जिल्लाबाट राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्लास्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ । रामग्राम नगरपालिकाको सहयोग र परासीस्थित रामग्राम ब्याडमिण्टन क्लबको आयोजनामा आजदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका खेलाडी सहभागी भएका छन् । परासीस्थित रामग्राम ब्याडमिण्टन कभर्डहलमा सञ्चालित...

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित
काठमाडौँ । सशस्त्र प्रहरी बल ९एपीएफ० ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो । उक्त प्रतियोगितामा...

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने
साँखु।तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा...

नेपाल आईस मिडिया कप फुटसलको सेमिफाईनल समिकरण पुरा

नेपाल आईस मिडिया कप फुटसलको सेमिफाईनल समिकरण पुरा
धनगढी । धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन भएका लिग चरणका खेलहरुको नतिजाले सेमिफाईनल पुग्ने चौथो टोलीको टुंगो लागेको हो । मंगलबार भएको खेलमा रेडियो डेलिमेलसँग बराबरी खेल्दै पश्चिम टुडे सेमिफाईनल पुग्ने चौथो टोली बनेको हो । पश्चिम टुडे र...

उप–मेयर महिला क्रिकेट हुने

उप–मेयर महिला क्रिकेट हुने
काठमाडौँ । बैतडी जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५...

‘नेपाल आईस मिडिया कप फुटसल’ तीन टीमको टुंगो लाग्यो

‘नेपाल आईस मिडिया कप फुटसल’ तीन टीमको टुंगो लाग्यो
धनगढी । धनगढीमा जारी ‘नेपाल आईस मिडिया कप फुटसल’ प्रतियोगिताको तेस्रो दिनसम्म भएका खेलमा सेमिफाईनल पुग्ने तीन टीमको टुंगो लागेको छ । चौथो दिनको खेलले अन्तिम चारमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ । समुह ए को विजेता बन्दै एसटिएस टेलिभिजन अन्तिम चारमा पुगेको छ । सोमबार भएको पहिलो खेलमा अनुमोदनलाई हराउँदै...