Skip to Content

Home / Archive by Category "प्रदेश ७"

Category Archives: प्रदेश ७

भालुको आक्रमणबाट एक गम्भीर घाइते

भालुको आक्रमणबाट एक गम्भीर घाइते

अछाम । अछाममा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ५५ वर्षीय बिरु सुनार भालुको आक्रमणबाट गम्भीर घाईते भएका हुन् । Continue Reading »

धनगढी विमानस्थल जेठ २९ गतेबाट सुचारु हुने

धनगढी विमानस्थल जेठ २९ गतेबाट सुचारु हुने

काठमाडौं । १ महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप १ सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए जेठ २९ गतेबाट विमानस्थल Continue Reading »

डा. बाबुरामले भने-‘टीकापुर घटना राजनीतिकरुपले समाधान होस्’

डा. बाबुरामले भने-‘टीकापुर घटना राजनीतिकरुपले समाधान होस्’

कैलाली । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकोले समाधान पनि राजनीतिबाटै हुने बताएका छन् । उनले यो घटनालाई अदालतले फैसला गर्न नसक्ने ठोकुवा समेत गरे । Continue Reading »

दमाईले वडकी छोरी बिहे गर्दा….

दमाईले वडकी छोरी बिहे गर्दा….

बैतडी । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस । नेपालको मूल संविधानले नै कसैले पनि जातका आधारमा विभेद गर्ने नपाइने कुरा उल्लेख गरेको भए पनि व्यवहारमा भने त्यो कार्यान्वयन Continue Reading »

भाडा विवाद हुँदा महिलालाई सडकमै कुट्ने सवारी चालकविरुद्ध मुद्दा दर्ता

भाडा विवाद हुँदा महिलालाई सडकमै कुट्ने सवारी चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौं । चर्को भाडा लिएको बिरोध गर्दा सडकमै महिला कुट्ने सवारी चालकविरुद्ध कंचनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको छ । गएको शुक्रवार धनगढीबाट कंचनपुरको महेन्द्रनगर जाने क्रममा भाडा बिवाद हुँदा Continue Reading »

नेपाल आईस मिडिया कप फुटसलको सेमिफाईनल समिकरण पुरा

धनगढी । धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन भएका लिग चरणका खेलहरुको नतिजाले सेमिफाईनल पुग्ने चौथो टोलीको टुंगो लागेको Continue Reading »

‘नेपाल आईस मिडिया कप फुटसल’ तीन टीमको टुंगो लाग्यो

‘नेपाल आईस मिडिया कप फुटसल’ तीन टीमको टुंगो लाग्यो

धनगढी । धनगढीमा जारी ‘नेपाल आईस मिडिया कप फुटसल’ प्रतियोगिताको तेस्रो दिनसम्म भएका खेलमा सेमिफाईनल पुग्ने तीन टीमको टुंगो लागेको छ । चौथो दिनको खेलले अन्तिम चारमा पुग्ने एक टोलीको Continue Reading »

नेविसंघका पूर्व अध्यक्षद्वारा जन्मदिनमा छात्रावासलाई सहयोग

नेविसंघका पूर्व अध्यक्षद्वारा जन्मदिनमा छात्रावासलाई सहयोग

–सैघाली खबर– काठमाडौं । नेपाल विद्यार्थी संघ कैलालीका पूर्व अध्यक्ष कृष्ण बहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा धनगढीमा रहेको अपाङ्ग महिला छात्रावासलाई सहयोग गरेका छन् । कुँवरले आज परेको आफ्नो जन्मदिनको Continue Reading »

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

काठमाडौं । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा आज बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख Continue Reading »

सुदूरपश्चिमलाई एक वर्षमै बेसहारारहित बनाइने

सुदूरपश्चिमलाई एक वर्षमै बेसहारारहित बनाइने

-सैघाली खबर- कैलाली । मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखाको औपचारिक उद्घाटन आज एक समारोहबीच गरिएको छ । मानवसेवा आश्रमको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकार Continue Reading »