एच.आई.भी संक्रमित बाबुराम उपचार पश्चात यस्तो आवस्थामा भेटिए (भिडियो)

एच.आई.भी संक्रमित बाबुराम उपचार पश्चात यस्तो आवस्थामा भेटिए (भिडियो)
काठमाडौँ । सानै उमेरमा बाबु आमा गुमाएका बाबुराम खत्री । सानैमा बाबु आमा गुमाउदाको पिडा हुदा हुदै उनको स्वास्थ माथि दैबले ठुलो खेलबाड गर्यो ।उनलाई कहिले निको नहुने एच.आई.भी एड्सले संक्रमण गर्यो । सामाजिक संजाल, संगै विभिन्न क्षेत्र,विभिन्न व्यक्ति बाट सहयोग पाएर उपचार पश्चात उनि अहिले एस्तो अवस्थामा भेटिए । हेर्नुहोस...

सेकुरिटी वाली हेमा राई यस्तो अवस्थामा भेटिईन (भिडियो)

सेकुरिटी वाली हेमा राई यस्तो अवस्थामा भेटिईन (भिडियो)
काठमाडौँ । पछिल्लो समयमा राम्री सेकुरिटी गार्डको रूपमा चर्चा कमाएकी हेमा राई यतिखेर मोडल बनेकी छिन् सेकुरिटी गार्ड बाट एकैचोटी मोडलिङ्ग क्षेत्रमा कसरि आईन? हेर्नुहोस पुरा भिडियो https://www.youtube.com/watch?v=A9-tLRP-E4o  ...

बर्ष दिन भयो परदेश गाको भन्दै निशुले यसरि दुखेसो पोखिन (भिडियो)

बर्ष दिन भयो परदेश गाको भन्दै निशुले यसरि दुखेसो पोखिन (भिडियो)
  काठमाडौं । गायिका निशु ढकालको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको छ बाध्यताले श्रीमान बैदेशिक रोजगारका लागी गएपछीका भावनालाई ढकालले गीतमार्फत पोखेकी छिन् । आफ्नु जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ त ? भन्ने बिषयलाई भिडियोमा देखाइएको छ । नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन...

असक्त भए पनि आफ्नु कर्म गरेर खान सकिन्छ भन्छन् मिजार (भिडियो)

असक्त भए पनि आफ्नु कर्म गरेर खान सकिन्छ भन्छन् मिजार (भिडियो)
  काठमान्डौ । समाज,मानिस जति शिक्षित भएतापनि भेदभाब छुवाछुत जस्ता घटना उतिनै बढिरहेका छन् जति जति समाज शिक्षित हुदै गयो उतिनै विभेदका घटना बढिरहेका बेला नुवाकोटका गोपी मिजारको भने पिडा अर्कै रहेको छ । शारीरिक रूपमा अशक्त रहेका मिजारले धेरै दुख पाए ।४० बर्ष उमेर पुग्दापनि उनको उचाइ सानै रहेको छ र...

अरुको ज्यान बचाउने क्रममा दुर्घटनामा परेका बासुदेवको कथा (भिडियो)

अरुको ज्यान बचाउने क्रममा दुर्घटनामा  परेका बासुदेवको कथा (भिडियो)
  काठमान्डौ ।बैतडीका २५ बर्षीय बासुदेव, सानै उमेरमा भारत गएर रोजगारका क्रममा ह्याबी ट्रक चलाउदै आएका थिए ।समान लिएर आउदै गर्दा ट्रकको ब्रेक नलागेपछि अरुको ज्यान बचाउने क्रममा दुर्घनामा परे। दुर्घटना पश्चात उनि ६ महिना कोमामा रहे,सरिरका सबै अंग नचल्ने अवस्थामा रहेका उनको उपचार पश्चात पनि ऐले दुवै खुट्टा चल्दैनन् । भारतको एउटा...

निर्मला वली मृत्यु प्रकरण : ज्वाईले नै हत्या गरेको परिवारको दाबि (भिडियो)

निर्मला वली मृत्यु प्रकरण : ज्वाईले नै हत्या गरेको परिवारको दाबि (भिडियो)
  काठमाडौँ । रुकुम पश्चिम त्रिबेणी गाउपालिकाकी २० बर्षीया निर्मला वली, दाङ घोराही १ सिमलतारा बस्ने पिताम्बर कुवर संग एक बर्ष आघि भागेर बिबाह गरिन् ।जेसिबी चालक रहेका कुवर सँग फोनमा कुराकानी गर्दा गर्दै बैबाहिक सम्बन्धमा बाधिन पुगिन् निर्मला । परिवार लाई थाहा नदिई भागेकी निर्मला मंगलबार दाङकै जंगलमा मृत फेला परिन्।...

पित्तथैलीको अप्रेशन गर्दा डाक्टरले आन्द्रा काटेपछी बिरामीको ज्यान गयो

पित्तथैलीको अप्रेशन गर्दा डाक्टरले आन्द्रा काटेपछी बिरामीको ज्यान गयो
  काठमाण्डौ ।सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिक १० कि ५० बर्षिया रामप्यारी थापा मगरको गत बिहिबार ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर मृत्यू भएपछी बिरामीका आफन्तले डाक्टरको लापरवाहीले मृत्यू भएको भन्दै अस्पताल परिसर भित्र डाक्टरलाई कारवाहीको माग गर्दै नारावाजी गरेका छन् । अप्रेशनका क्रममा आन्द्रा त्यतिकै छाडेर बाहिर छाला मात्र जोडदा...

नेपाली चलचित्रको गीतमा सन्नी लियोनको ठुम्का (भिडियो)

नेपाली चलचित्रको गीतमा सन्नी लियोनको ठुम्का (भिडियो)
  काठमान्डौ। पछिल्लो समय निकै ब्यस्त तथा चर्चित संगीतकारका रुपमा परिचय बनाउन सफल संगीतकार हुन् अर्जुन पोखरेल ।सबै बिधामा उत्कृष्ट संगीत भर्ने पोखरेलको पछिल्लो समय नेपाली चलचित्र र लोक पप विधाका धेरै गीतहरु करोड क्लबमा समेत पुगेका छन्। केहि भारतीय चर्चित गायक गायिका उदित नारायण झा,अभिजीत भट्टाचार्य, नकास अजिज,साधना सरगम,संजीवनी,महालक्ष्मीले समेत पोखरेलको...

भाईरल अघोरी बाबा यस्तो अवस्थामा भेटिए ! (भिडियो)

भाईरल  अघोरी बाबा यस्तो अवस्थामा भेटिए ! (भिडियो)
काठमाडौँ । पछिल्लो समय भाईरल भएका अघोरी वावा बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबा भूतप्रेत, किचकन्या र अन्य विषयमा कुरा गर्दै आएका छन् । ५ वर्ष देखि अनाथ भएपछि उनि आश्रममा बस्दै अघोरीबाबा बनेका थिए ।उनि एक्लै घाटमा बस्ने गर्छन् । के के गर्छन् त उनि ?  हेनुहोस् भिडियो...

सामाजिक बिकृती विसंगती हटाउन ऐलानी टिम सकृय (भिडियो)

सामाजिक बिकृती विसंगती हटाउन ऐलानी टिम सकृय (भिडियो)
  काठमाडौँ । सैघाली अनलाईन टिभी को प्रस्तुतिमा संचालन भईरहेको ‘ऐलानी शो’ टिमले समाजमा घटेका विभिन्न घटना बिकृती विसंगती हरुबारे खबरदारी गराउने उद्देश्यले जनचेतना मुलक टेलि फिल्म 'मालिक काण्ड' निर्माण गरेको छ । फिल्ममा चुणा मणी भडारी ,करिश्मा परियार,सुर्मिला बिक,रबिन बारार्इली,कमल चन्द लगयतको भूमिका रहेको छ ।   धुर्ब पुन कमेडीको निर्देशनमा बनेको फिल्ममा...