आईतवार सार्वजनिक बिदा



सरकारले घटस्थापनाको दिन असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश मन्त्रीपरिषदको बिहीबारको बैठकले गण्डकी प्रदेशमा घटस्थापनाो दिन बिदा दिने निर्णय गरेको हो । क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्