दाङबाट एक महिला बेपत्ता

खोजी कार्यमा सहयोग गरिदिन अनुरोध


  1. मंगलबार विहान दाङको नारायणपुरबाट घोराहीतर्फ जाने माइक्रोबसमा चढेकी घोराही १४ लालीगुराँस टोलकी यमा कुमारी शाह बेपत्ता भएकी छन् ।

चालीस वर्षीया शाह नारायणपुरबाट घोराहीको लागि बिहान ७:३० बजे माइक्रोबसमा चढेको उनकी छोरी शुशिला शाहले सैघाली अनलाईनलाई बताइन् । आमा बोल्न नसक्ने भएकाले झनै गाह्रो भएको हो, उनले भनिन् । प्रहरीमा खबर गरिसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

उनले आफ्नी आमालाई फेलापर्ने व्यक्तिले ९८०१३३०८१४, ९८०१३३०८२२। मसम्पर्का गरिदिनपनि आग्रह गरेकी छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्