यात्रुहरुले दशैको दिन सास्ती खेप्नुपर्दैन गाडीको व्यवस्था गरेका छौ ः भट्ट



प्रेम विवश घर्ती
दाङ
त्रिशिद्घेश्वरी राप्ती यातायात प्रा.लि. ले दशै को दिन पनी यात्रुहरुलाई गाडी उपलव्ध हुने बताएको छ । गत वर्ष जस्तो क्यु फ्री मा गाडीहरु कम गरिएको र दोब्बर मात्रामा गाडीको संख्या बढाएको ले यस वर्ष यात्रुहरुले सास्ती खेप्न नपर्ने त्रिशिद्घेश्वरी राप्ती यातायातका ल्याणकारिणी महासचिव प्रकाश भट्टले बताएका छन् ।

भट्टका अनुसार मंगलवार टीकाको दिन एक दुई घण्टा वाहेक दिनभरी नै छोटो दुरीको यात्रुहरुका लागी गाडी उपलब्ध हुने छ भने दिउसो ३ बजे पछी लामो दुरीको गाडीहरु सञ्चालन हुनेछ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्