नेविसंघका पूर्व अध्यक्षद्वारा जन्मदिनमा छात्रावासलाई सहयोग



–सैघाली खबर–

काठमाडौं । नेपाल विद्यार्थी संघ कैलालीका पूर्व अध्यक्ष कृष्ण बहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा धनगढीमा रहेको अपाङ्ग महिला छात्रावासलाई सहयोग गरेका छन् ।

कुँवरले आज परेको आफ्नो जन्मदिनको अवसरमा नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सांसद डा. रणबहादुर रावलको उपस्थितीमा खाजा, फलफूल तथा सोडा साबुन सहयोग गरेका हुन् ।

विद्यार्थी नेता कुँवरले विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्