जुम्ली स्याउ पाक्न थाले



जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले । स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ । तस्वीर ः विजय रावत (रासस)

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्